पत्रेखोलाले बगाउँदा एक महिला वेपत्ता , खोजी कार्य जारी

दाङ,१२ असार / दाङको पत्रेखोलाले बगाउँदा घोराही की एक महिला वेपत्ता भएकी छिन् । उनी महिला घोराही ११ निवासी करिब ५०/५२ बर्षीय मिना भण्डारी रहेको प्रहरीले बताएको छ ।शनिबार करिब साढे २ बजेतिर पत्रेखोला तर्ने क्रममा उनी वेपत्ता भएकी हुन् ।

ad
पानीको बहाव

घोरोही ११ को जितपुरबाट सिवपुर जानकालागि सिवपुर नजिकैबाट खोला तर्ने क्रममा खोलाले बगाएको प्रहरीले बताएको छ ।

ad

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार प्रहरी तथा स्थानीय टोलीले खोजी कार्य जारी राखेको छ ।प्रहरी नायब निरीक्षक गणेश गिरीको नेतृत्वमा ५ जना र प्रहरी निरीक्षक मोहनजंग बुढथापाको नेतृत्वमा ९ जनाको प्रहरीको टोली खटिएको छ । उनलाई फेला पार्न सकिएको

ad ad

तपाईंको प्रतिक्रिया

लोकप्रिय
sidebar1
sidebar2
sidebar7
सम्बन्धित समाचारहरु