नेपाली कांग्रेस लुम्बीनी प्रदेश महिला बिभाग संयोजकमा योगी

दाङ्ग ,२८ चैत्र।
नेपाल महिला संघ दाङकी सस्थापक तथा स्कुल अफ डेमोक्रेसी दाङकी अध्यक्ष बिमला योगि नेपाली कांग्रेस महिला बिभागको लुम्बीनी प्रदेश सयोजमा चयन हुनुभएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य तथा महिला बिभाग प्रमुख ईश्वरी न्यौपानेले योगि लाई लुम्बीनी प्रदेशको सयोजकमा मनोनयन गर्नु भएको हो । सघियता कार्यान्वयनको चरण सगै नेपाली कांग्रेस महिला बिभागले देशका ७ वटै प्रदेशहरुमा प्रदेश सयोजकहरु चयन गर्ने क्रममा लुम्बीनी प्रदेशको महिला बिभागको सयोजकमा नेपाल महीलासघ दाङका सस्थापक बिमला योगि चयन हुनुभएको हो ।

यसै बिच नेपाल महिला सघ दाङका शभापति गोमा रावत र स्कुल अफ डेमोक्रेसी दाङका सचिब लिला शाहले बिज्ञप्ती मार्फत सस्थाका सयोजक तथा सस्थापक शभापति एबम सामाजिक अभियन्ता बिमला योगिलाई लुम्बीनी प्रदेशको सयोजक चयन गरेकोमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य तथा केन्द्रीय महिला बिभाग टिमलाई धन्यवात ज्ञापन गरेको छ ।

ad ad

तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु