पांच नंवरमा थिइन मेरी दिदि…./तिहारको भाइ टिका (कोरोना कहर)

दाङ, २८कार्तिक। खेमराज रिजाल

मैले अहिले ठुला कुरा लेख्दैन, तिहार आउंदा मलाइ माइलिदिटिको झझल्को आइरहेको छ । उनै माल्लििदिदिलाइ तिहारको टिका थाप्न म प्युठानको भित्रिकोट पुग्थे, तर उनी माइलिदिडिको झझल्को आइरहेको छ ।

ad

तुलसीपुरका आत्मिय ललित घर्तिले दिएको ५ सय रुपैयाले म त्यहांबाट सार्वजनिक बसमा चढेको थिएं, अर्जुन न्यौपानेलाइ भेट्न घोराही । मैले चढेको त्रिसिदेश्वरी सार्वजनिक यातायात प्रालिको गाडिमा म घोराही सम्मको लोकल यात्रु थिएं । किनकि डा मिनचन्द्रलाइ भेटेर आफना आफन्तको उपचार गर्नकालागी सहजीकरणका लागी । तर मैले उपचारको प्रक्रिया भुलेर मैले तिनै माइलिदिदिलाइ पांच नंवर सिटमा देखें……। सादय दुइजिउकि थिइन, साथमा एक गत्ता रोटी र सिटको आसपासमा दुइग्यालेन तोरीको तेल थियो । पांच र छ नंवर सिट उनैले रिजर्भगरेकि थिइन्, एक्लि हुन जस्तो लागेको छैन, तर भुडिहेर्दा माइलिदिदिले फेरी अर्को सन्चान जन्माउने तयारीमा छिन् । त्यसैले त तेलका ग्यालेन र रोटिको गत्ता राख्ने सिट पनि आफैले प्रालिबाट किनेकि हुन सक्छिन् सायद ।

ad

विश्व समुदाय कोरोनाको भाइरसको संक्रमणबाट गुज्रिरहेको अवस्थामा पनि ती नचिनेकि दिदिको स्वास्थ्य सुरक्षा र भाइको प्रेम संसंगै देख्दा म उदाशिन भएं । तर मैले केहि बोल्ने अवस्था थिएन, किनकि उनको गालामा गर्ववतिको चांयालाइ पनि मास्कले छेकेको थियो । तर उनी सांच्चै मेरी दिदि हुन्, किनकि उनले भाइलाइ उपहार दिनकालागी काठमाण्डौ पु¥याउन लागेको रोटिको गत्ता र दाङको आफ्नै घरको तोरीको तेलले पनि आत्मियता साट्न चाहन्थीन् उनले । तोरीको तेल काठमाण्डौमा सस्तोमा पाइन सक्छ, तर ती दिदिले जतन गरी काठमाण्डौ लगेको तेल कोरोना भाइरस मिसिएको हुने छैन । किनकि एक गत्ता रोटी र दुइग्यालेन तेलकालागी पनि उनले दुइवटा सिट रिजर्भ गरेको मैले अनुभुति गरेको छङको आफ्नै घरको तोरीको तेलले पनि आत्मियता साट्न चाहन्थीन् उनले । तोरीको तेल काठमाण्डौमा सस्तोमा पाइन सक्छ, तर ती दिदिले जतन गरी काठमाण्डौ लगेको तेल कोरोना भाइरस मिसिएको हुने छैन । किनकि एक गत्ता रोटी र दुइग्यालेन तेलकालागी पनि उनले दुइवटा सिट रिजर्भ गरेको मैले अनुभुति गरेको छु ।

ad

माइदिदिदि

तपाइ प्युठानमा हुनुहुन्छ, तर तपाइसंग टिका थाप्ने मेरो सपना यसपालीको अधुरो हुन सक्छ, तर तपाइजस्तै दुइजिउकि माइलिदिदिको अद्धितिय भ्रात्रिप्रेम देखेर फेरी पनि मलाइ दिदिको याद दिलाएको छ । हो मैले तपाइलाइ भित्रिकोटबाट सानो वालकसंग घरमा तिहारमा ल्याइपुराउंदैगर्दा गंगादिदिले तिहारे सयपत्रिका माला गासिरहेको हुनुहुन्थ्यो, तर अहिले कोरोनाको कहरले म तपाइको घर प्युठानमा आउन पाइन । तपाइसंग क्षमायाचना गर्नछु ,

कोरोना भाइरसको संक्रमणले हामीसवैलाइ यसपालीका तिहारमा धेरै समस्या बनाएको छ, सवै दाजुभाइ र दिदिवहिनीहरु मिलेर पोहोरशाल देउसीभैलो खेलेको मैले झल्झल्ती संझिरहेको छु । तर यो बर्ष म माइदिदिदिसंग टिका थाप्न असमर्थ छु । किनकि मैले तपाइहरुलाइ यहि बसकै यात्रु माइलिदिदिको सह प्रतिक्षा गर्नुको शिवाय केहि छैन । किनकि यी दुइजिउकि दिदि काठमाण्डौमा भाइलाइ टिका लगाइन गैरहंदा मैले पनि तपाइको प्रतिक्षागर्नु स्वाभाविक हो, तर मलाइ थाहा छ, यी मैले लेखेका अभिव्यक्तिको पहुंचमा तपाइ हुनुहुन्न भन्ने पनि मलाइ पुर्ण विश्वास छ । सायद तपाइ यो समाचार पनि पड्ने पहुंचमा हुनुहुन्न, तर पनि मालइ ाथहा छ, तपाइजस्तै मेरा दिदिहरुले यो बर्षको पर्वमा भाइको टिका थाप्न धेरै असहज छ । कुनैपालिकामा गाडिको सेवा नहुन सक्छ, कुनैपालिकामा लकडाउन हुन सक्छ, कुनैपालिकामा मेरै माइलिदिजिजस्तै अर्कि दिदि कोरोना संक्रमणले अस्पतालमा भर्ना भएको पनि हुन सक्छ ।

तपाइलाइ मैले धेरै स्नेह गर्छु, तपाइले मलाइ टिकाको निम्तो दिएको जानकारी पनि छ, तर दिदि म पनि अहिले संक्रमित हुनेहरुको सुचिमा छु, धेरै मुभ नहुन धेरैले सल्लाह सुझाव पनि दिएका छन् । त्यसैले मैले तपाइजसता धेरै दिदिहरुलाइ पनि यहि सुझाव दिन चाहन्छु ।

वाइस लिटर तोरीको तेल र एक गत्ता रोटी बोकेर भाइलाइ टिका लगाउंदा तपाइको दिदिभाइहरु संक्रमित हुन नपरोस भन्ने तिहारको शुभकामना । यसपालीको भाइटिका यस्तै भो ।


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु