स्वास्थ्य
तुलसीपुरका दृष्टि विहिन दुई परिवार लाई आर्थिक सहयोग
  श्रावण ०७, २०७८
दाङ्ग (तुलसीपुर)७,साउन । यहाँका दृष्टि विहिन दुई घरपरिवारलाई आर्थिक सहयोग गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौर निवासी रुपा गन्धर्व र तुलसीपुर–३ खमारी बस्ने दृष्टि विहिन चन्द्रबहादुर वलीको…  थप पढ्नुहोस
जनतालाई सर्वसुल्भ सेवा दिउ -प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ
  श्रावण ०७, २०७८
दाङ्ग (तुलसीपुर) ७, साउन । वुधवार सार्वजनिक विदा थियो सरकारले मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) को दिन सार्वजनिक विदा दिएपनि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले तुलसीपुरमा…  थप पढ्नुहोस
दाङ्गको अमिलियाबाट ११० ग्राम खैरो हेरोइनसहित दुई पक्राउ
  श्रावण ०१, २०७८
दाङ,१ साउन । दाङको अमिलियाबाट प्रहरीले ११० ग्राम खैरो हेरोइनसहित बाँकेका दुई जनालाई पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले लमही नगरपालिका–९ अमिलियाबाट ठूलो मात्रामा लागुऔषध खैरो…  थप पढ्नुहोस
आँखा स्वास्थ्य सेवालाई जनस्तर सम्म पु¥याउने
  श्रावण ०१, २०७८
दाङ्ग (लमही)१ साउन । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गतका सञ्चालीत आँखा अस्पतालहरुले दिदै आएका सेवाहरुलाई जनस्तर सम्म पु¥याइने बताएको छ । लमही आँखा अस्पतालले लमहीमा…  थप पढ्नुहोस
दाङमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि
  श्रावण ०१, २०७८
दाङ्ग ,१ साउन।दाङमा आज थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा एक सय जनामा पिसिआर परिक्षण गर्दा ५ महिला र १७ जना…  थप पढ्नुहोस
बुधबार थप २९७९ जनामा संक्रमण पुष्टि, २८ को मृत्यु
  असार २३, २०७८
असार २३, काठमाडौं । नेपालमा पुनः कोरोना संक्रमणको दर बढ्दै गएको छ। बुधबारमात्रै २ हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११ हजार ८९८ नमुना परीक्षण गर्दा २ हजार…  थप पढ्नुहोस
तुलसीपुरको स्मार्ट हेल्थ प्रयोगशाला छ / प्राविधिक छैनन
  असार २१, २०७८
खेमराज रिजाल दाङ्ग मानपुर, २१ असार । ‘ल्याव खोइ? विग्¥या छ । ल्याव पनि विग्रन्छ र? चलाउने प्राविधिक नभएर? कति भो विग्¥या? एक बर्ष ।’ मानपुर स्वास्थ्य चौकिले सेवाग्राहि विरामीहरुलाइ…  थप पढ्नुहोस
चारलेन परीयोजना विरामी भा छ’
  असार २१, २०७८
खेमराज रिजाल दाङ्ग(तुलसीपुर) २१ ,असार । प्रमुख जिल्ला अधिकारी राम वहादुर कुरुम्वाङले यहां सन्चालनमा आएको गौरवको विकाश योजना चारलेन सडक स्तरोन्नती परीयोजना विरामी भएको बताएका छन् । आफु सरुवा भएर…  थप पढ्नुहोस
घोराही–तुलसीपुर सडक खण्ड दुई दिन बन्द
  असार १८, २०७८
दाङ,१८ असार ।दाङको घोराही–तुलसीपुर सडक खण्डको पत्रे खोलामा दुई दिन आवागमन बन्द हुने भएको छ । पत्रेखोलाको कच्वेमा खाल्डो परेकाले उक्त खाल्डो पुर्नका लागि कंक्रिट हाल्नु पर्ने भएकाले दुई दिन…  थप पढ्नुहोस
दाङमा १३ वटा चोरीका मोटरसाइकलसहित ८ जना पक्राउ
  असार १८, २०७८
दाङ,१८ असार । दाङमा १३ वटा चोरीका मोटरसाइकलसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले शुक्रवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी चोरी गरिएका १३ वटा मोटरसाईकलसहित…  थप पढ्नुहोस
लोकप्रिय
sidebar1
sidebar2
sidebar7