स्वास्थ्य
भोलिदेखि भारतले नेपालसहित छिमेकी देशलाई अनुदानमा खोप दिने
  माघ ०६, २०७७
दाङ,६ माघ। भारतले नेपाललाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने भएको छ ।भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्रोतले जानकारी दिएको छ ।…  थप पढ्नुहोस
आँखा अस्पतालको कर्मचारी आवास भवनको शिलान्यास
  माघ ०६, २०७७
दाङ्ग, ६ माघ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्र्तगत सञ्चालीत छन्द कालेवावु नारायणी आँखा अस्पताल बहादुरगञ्ज, कपिलबस्तुको कर्मचारी आवास भवनको शिलान्यास गरिएको छ । मंगलवार…  थप पढ्नुहोस
छ महिनामै जन्मेको शिसु स्याहार्दै रेशा…
  माघ ०५, २०७७
खुसी छु म आज हिंजो भन्दा धेरै… खेमराज रिजालदाङ्ग (तुलसीपुर) ५ ,माघ । एउटा अधुरो सन्तानले जिवन पाइरहंदा तुलसीपुर उपमहानगरपालिका लुहाडवराकि रेशा रावत अत्यन्तै खुसी छिन् । याद गुमाएको आफ्नै…  थप पढ्नुहोस
भित्रियो नेपालमा पनि कोरोनाको नयाँ प्रकारको भाइरस
  माघ ०५, २०७७
काठमाडौं-५ ,माघ। कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो । पुस…  थप पढ्नुहोस
भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु
  माघ ०३, २०७७
३ माघ, हुम्ला (सिमकोट) । हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ ।गत पुस २८ गते सुरक्षा गस्तीमा…  थप पढ्नुहोस
बेबारिसे ब्यक्तिलाई उद्धार गर्दै बबई गाउँपालिका
  माघ ०२, २०७७
दाङ -२, माघ। दाङको बबई गाउँपालिकाले बेबारिसे अबस्थामा रहेका दुई ब्यक्तिलाई उद्धार गरेको छ । गाउँपालिकाको पहलमा उनीहरुलाई उद्धार गरिएको हो । हापुरे र हंसपुर क्षेत्रमा बेबारिसे अबस्थामा बस्दै आएका…  थप पढ्नुहोस
आज माघी पर्व कोभिड –१९ का कारण माघीको रौनक छैन
  माघ ०१, २०७७
दाङ (तुलसीपुर) १ , माघ । थारु समुदायको ठुलो तथा महत्वपूर्ण चाडको रुपमा रहेको माघी पर्व सुरु भएको छ । तराईका थारु समुदायमा वुधवार देखि माघी (माघ) पर्व सुरु भएको…  थप पढ्नुहोस
झुन्डिएको अवस्थामा मृत फेला परिन् क्यान्सर अस्पतालकी नर्स
  पुष २८, २०७७
भरतपुर- २८, पुस । भरतपुस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत स्टाफ नर्स लक्ष्मी जोशी मृत अवस्थामा फेला परेकी छिन्। २३ वर्षीया जोशी चितनवनको कृष्णनगरमा आफ्नै डेरामा सोमबार झुण्डिएको अवस्थामा…  थप पढ्नुहोस
पछिल्लो २४ घण्टामा ४३० कोरोना संक्रमित थप /५ जनाको मृत्यु
  पुष २८, २०७७
दाङ्ग, पुस २८। पछिल्लो २४ घण्टामा ४ सय ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ३० जनामा कोरोना पुष्टि भएको हो।…  थप पढ्नुहोस
२४ घन्टामा १० जनाको मृत्यु / ४८८ संक्रमित थपिए
  पुष २७, २०७७
काठमाडौं -२७, पुस। नेपालमा पछिल्लो २४ घन्टामा ४ सय ८८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासँगै देशभर कूल संक्रमित संख्या २ लाख ६५ हजार २…  थप पढ्नुहोस