मनोरंजन
आज असार -१५ दही-चिउरा खाने दिन
  असार १५, २०७८
दाङ्ग १५, असार । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही-चिउरा खाएर मनाइन्छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही-चिउरा खान्छन्। यसबेला…  थप पढ्नुहोस
बेहुली लिन आएका बेहुला बेपत्ता जन्ती आएको केटासँग बिहे गरिन् बेहुलीले
  जेठ ११, २०७८
एजेन्सी भारत उत्तरप्रदेश - बेहुलो बेपत्ता भएपछि जन्ती आएको केटासँग बिहे गरिन् बेहुलीले छिमेकी मुलुक भारतमा एउटा अनौठो घटना भएको छ । बिहे समारोहबाटै बेहुला बेपत्ता भएपछि अप्ठेरोमा परेकी बेहुलीले…  थप पढ्नुहोस
चलचित्र पत्रकार संघ दाङको साधारण सभा सम्पन्न
  फागुन २, २०७७
दाङ(तुलसीपुर )२९ ,फागुन । चलचित्र पत्रकार सघं दाङको वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । तुलसीपुरको रिपोर्टर्स क्लवमा भएको साधारण सभामा बोल्ने वक्ताहरुले पछिल्लो समयमा जिल्लामा चलचित्र…  थप पढ्नुहोस
शिवरात्रीमा गौरीगाउँ स्थीत शिव मन्दिरमा विशेष पुजा पाठ हुने
  फागुन २५, २०७७
दाङ्ग(तुलसीपुर) २५- फागुन । महाशिवरात्रीका अवसरमा तुलसीपुर –१० गौरीगाउँ स्थीत शिव मन्दिरमा विशेष पुजा पाठ हुने भएको छ । गौरीतालमा रहेको शिवको मन्दीरमा शिवरात्रीका अवसरमा २७ गते विशेष पुजा पाठको…  थप पढ्नुहोस
आज माघी पर्व कोभिड –१९ का कारण माघीको रौनक छैन
  माघ ०१, २०७७
दाङ (तुलसीपुर) १ , माघ । थारु समुदायको ठुलो तथा महत्वपूर्ण चाडको रुपमा रहेको माघी पर्व सुरु भएको छ । तराईका थारु समुदायमा वुधवार देखि माघी (माघ) पर्व सुरु भएको…  थप पढ्नुहोस
यमपञ्चकको तेस्रो दिन : गाई, गोवर्द्धन र गोरुको पूजा
  कार्तिक ३०, २०७७
दाङ्ग -३० , कात्तिक। यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीकोसमेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ। गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने…  थप पढ्नुहोस
आज कुकुर तिहार र लक्ष्मीपूजा/भक्तिपूर्वक मनाइँदैछ।
  कार्तिक २, २०७७
दाङ्ग -२९,कात्तिक। यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले…  थप पढ्नुहोस
दशैको , टिका र जमराको महत्व
  कार्तिक ०, २०७७
कार्तिक ,९  विनोद पोख्रेल धर्म हाम्रो गुण हो संस्कृति हाम्रो गहना हो यही धर्म र संस्कृति ले सिञ्चित हाम्रो समाज नै हाम्रो सभ्यता हो भने यिनै धर्म र संस्कृति भित्र…  थप पढ्नुहोस
बडादसैंको आठौं दिन आज महाकाली महालक्ष्मी र महासरस्वतीको पूजा
  कार्तिक ०८, २०७७
दाङ्ग - ८,कात्तिक। आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादसैंका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँदैछन्।  बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना…  थप पढ्नुहोस
आज सप्तमी ‘फूलपाती’/दशैँघरमा फूलपाती भित्र्याइँदै
  कार्तिक ०७, २०७७
दाङ्ग -७, कार्तिक। आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज…  थप पढ्नुहोस
लोकप्रिय
sidebar1
sidebar2
sidebar7