तुलसीपुरका मेयर पाण्डेलाई मातृशोक

दाङ (तुलसीपुर) साउन २८ । तुलसिपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेलाई मातृ शोक परेको छ ।

ad

पाण्डेकी आमा अमृता पाण्डेको ७३ वर्षको उमेरमा काठमाडौंमा उपचारका क्रममा बिहीबार मृत्यु भएको पारिवारीक स्रोतले बताएको छ ।

ad

पाण्डेको बुवाको केही बर्ष पहिले तुलसीपुर– अमेलिया सडक खण्ड अन्तरगत तुलसीपुर ६ रजौरामा भएको सवारी दूर्घटनामा परि मृत्यु भएको थियो ।

ad ad

तपाईंको प्रतिक्रिया

लोकप्रिय
sidebar1
sidebar2
sidebar7
सम्बन्धित समाचारहरु