तुलसिपुरको हरनेटीमा हाईस दुर्घटना हुदा एक जना घाईते

तुलसीपुर-१२, मंसिर । दाङको तुलसिपुर हाईस गाडि दुर्घटना भयकोछ। तुलसिपुर उपमहानगरपालिका वडा नं ३ सल्यान रोडको हरनेटीमा आज दिउस दुर्घटना भयकोहो। बा ५ ख ५६०९ नंबरको हाईस रुकुम देखि नेपालगंजका लागि छुटेको हाईस हरनेटीमा ओरालो झर्ने क्रममा भित्तामा ठोकिएर दुर्घटना भयको हो। दुर्घटनामा परि एक जना घाईते भयकाछन्।

घाईते हुनेमा रुकुम चौवरजहारी नगरपालिका वडा नं. १३ का वर्ष ३४ का प्रदिप बिक रहेका छन्।

adad


घाईते बिकको बाँया हातमा चोट लागेकोछ। र उहाको राप्ती प्रादेशिक अस्पताल तुलसिपुरमा उपचार भैरहेकोछ। घाईते बिकको स्वास्थ्य सामान्य रहेको ईलाका प्रहरी कार्यालय तुलसिपुरले जनाएको छ।

ad

तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु