नेपाली जनसम्पर्क समिती अस्ट्रेलियाको नयाँ तदर्थ समिति गठन

दाङ्ग , ६ कार्तिक । मधुकर गुरुङको सभापतित्वमा नेपाली जनसम्पर्क समिती अस्ट्रेलियाको नयाँ तदर्थ समिति चयन भएकोे छ । जसको उपाध्यक्षमा उपाध्यक्षमा दाङका डिएल (राजु) गिरी चयन भएका छन् । नेपाल काँग्रेसको वैदेशिक विभाग अन्तर्गत नेपाली जनसम्पर्क समिती अस्ट्रेलियाको उपाध्यक्षमा तुलसीपुर–७ गणेशपुर निवासी गिरी चयन भएका हुन् ।

ad

जसको महामन्त्रीमा सुदिप मुडभरी, कोषाध्यक्षमा उद्धव विष्ट, सहमाहामन्त्रिमा सुनिल विष्ट रहेका छन् । त्यस्तै सदस्यहरुमा तिर्थ लिमिल्सेना, मदन राज पौडेल,विनोदराज उप्रेदी, रजिना गौतम, सुमन चापागाँई सन्तोष केसी, अशिश कार्की, भुपेन्द्र कडेल , अभिषेक विष्ट, श्याम कडेल , पुकार पोखरेल , दिपक फुयाल चयन भएका छन् । सल्लाहकारमा डा. रितेश चिमोरिया, डा. धुर्व वस्याल, र किर्तिका राज्य लक्ष्मी राना रहेका छन् ।

ad ad

तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु