स्वास्थ्य
मोटर साइकल दुर्घटनामा छोरा र आमाको मृत्यु
  असार १७, २०७७
जनकपुर - असार १७ मोटर साइकल दुर्घटना हुँदा धनुषामा आमा र छोरोको ज्यान गएको छ। जनकपुर–ढल्केबर सडक खण्डको क्षिरेश्वरनाथ नगरपालिका–४ स्थित हरैयामा बुधबार दुर्घटनाहुँदा मोटरसाइकलमा सवार आमा र छोराको ज्यान…  थप पढ्नुहोस
थप ४८२ जनामा कोरोना संक्रमण
  असार १७, २०७७
काठमाडौं । असार १७ बुधबार नेपालमा ४८२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । अहिलेसम्म निको हुनेको…  थप पढ्नुहोस
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ को कार्यालय शिल
  असार १७, २०७७
तुलसीपुर, १७ असार ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टोपबहादुर केसीमा कोरोना संक्रमण पुष्टि भएपछि वडा कार्यालय शिल गरिएको छ ।  केहिदिनका लागि वडा कार्यालय शिल गरेर वडाका…  थप पढ्नुहोस
कोरोना भाइरसले एकैदिनमा ५०७ को ज्यान गयो
  असार १७, २०७७
असार १७ एजेन्सी भारतमा एकैदिन कोरोनाबाट ५ सय ७ को ज्यान गएको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ५ सय ७ जनाको ज्यान गएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…  थप पढ्नुहोस
दाङमापनि ठूलो संख्यामा सलह किरा देखियो
  असार १६, २०७७
दाङ,असार १६ मंगलवार दाङमा ठूलो संख्यामा सलह किरा देखिएको छ । जिल्लाका विभिन्न भागमा हजारौंको संख्यामा सलह किरा आएको र त्यसले बाली नाली सखाप पारेको विभिन्न ठाउँका किसालने जानकारी दिएका…  थप पढ्नुहोस
एक वडा अध्यक्ष सहित दाङ्गमा २१ जनामा कोरोना संक्रमण पुष्टि
  असार १६, २०७७
दाङ १६ असार तुलसीपुर उपमहानगरपालिकाका एक वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले मंगलवार सार्वजनिक गरेको पीसीआर परीक्षणमा वडा अध्यक्षसहित जिल्लामा थप २१ जनामा…  थप पढ्नुहोस
हेलिकोप्टर मार्फत वडाध्यक्षलाई थप उपचारको लागि काठमाडौं लैजाने तयारी
  असार १६, २०७७
दाङ्ग असार १६  शान्तिनगर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष फर्साराम डाँगीलाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रशाद रिजालले घाइते वडाध्यक्षलाई उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मागिएकोजानकारी दिए । ‘हेलिकोप्टर मागिएको छ, आएपछि काठमाडौं लैजानेगरि तयारी गरिएको छ,’ रिजालले भने ।वडाध्यक्षको हाल तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घाइते वडाध्यक्षको अवस्था बुझ्न प्रजिअ रिजाल, जिल्ला प्रहरी प्रमुख गणेश चन्द लगाएतका सुरक्षा अधिकारीहरु आएका छन् ।विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले कार्यकक्षमै आक्रमण गरि शक्त घाइते तुल्याएका छन् उनीमाथि बिहान सवा ११ बजेतिर १०÷११ जनाको संख्यामा गएका अज्ञात समुहले कार्यकक्षमै प्रवेश गरि रड रलाठीले निर्घात कुटपिटगरेको जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिए ।  थप पढ्नुहोस
चीनमा भेटिएयो अर्को नयाँ भाइरस हामारी फैलाउन सक्ने
  असार १६, २०७७
असार १६ एजेन्सी । चीनमा वैज्ञानिकहरूले महामारीको स्वरूप लिनसक्ने नयाँ फ्लुको कोष पहिचान गरेका छन् । प्रारम्भिक जानकारीअनुसार यो कोष सुँगुरमा हुन्छ । तर यसले मानिसलाई पनि संक्रमति गर्न सक्छ…  थप पढ्नुहोस
दाङमा एम्बुलेन्स चालकलाई कोरोना भाइरसको संक्रमन
  असार १६, २०७७
तुलसीुपर,असार १६ दाङमा एकजना एम्बुलेन्स चालकलाई पनि कोरोना भाइरसको संक्रमन फेला परेको छ । शान्तिनगर गाउँपालिका वडा नं. ७ धनौरीस्थित दुबीचौर क्वारेन्टिनमा खटिदै आएका ३२ बर्षीय एम्बुलेन्स चालकलाई संक्रमन फेला…  थप पढ्नुहोस
अहिलेकै अवस्थाको लकडाउन साउन ७ सम्म थप्ने मन्त्रिपरिषदको निर्णय
  असार १५, २०७७
असार १५ काठमाडौं मन्त्रिपरिषद बैठकले हाल कायम रहेको लकडाउनको अवधि साउन ७ गतेसम्म थप गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अहिलेकै अवस्थाको लकडाउनलाई सो मितिसम्म निरन्तरता दिने…  थप पढ्नुहोस