स्वास्थ्य
दुईजनाले सहल किरा ल्याए, पैसा लगे
  असार १४, २०७७
बुटवल - , असार १४ बुटवलमा दुई जनाले सलह किरा बुझाएर पैसा बुझेका छन्। बुटवल उपमहानगरपालिका वडा नम्बर ४ लक्ष्मीनगरका दुई जना बालबालिकाले बुटवल उपमहानगरमा सलह किरा बुझाएर पैसा बुझेका…  थप पढ्नुहोस
कोरोना भाइरस संक्रमित संख्या करोड नाघ्यो
  असार १४, २०७७
एजेन्सी असार १४ । विश्वभरमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ । आइतबारसम्म विश्वभरि कोरोना संक्रमण हुनेको संख्या एक करोड १० लाख आठ हजार ७ सय ३८ पुगेको…  थप पढ्नुहोस
संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो
  असार १४, २०७७
काठमाडौँ असार १४ — पछिल्लो २४ घण्टामा आइतबार थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता…  थप पढ्नुहोस
सलह किरा किलोको २० रुपैयाँ
  असार १३, २०७७
असार १३ सलह जम्मा पारेर ल्याए किलोको २० रुपैयाँ दिने प्रदेश सरकारको घोषणा प्रदेश ५ सरकारले सलह किरा समातेर ल्याउनेलाई नगद दिने निर्णय गरेको छ । प्रदेश ५ मा शनिबार…  थप पढ्नुहोस
लकडाउनलाई छिचोल्दै उपकरण ल्यायो
  असार १३, २०७७
तुलसीपुर, १३ असार । नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पतालले लकडाउनलाई छिचोल्दै आधुनिक मेशिन खरिद गरेको जनाएको छ । लकडाउनको समयमा पनि विभिन्न प्रकृया पुरागरि फेको एमुल्सि फिकेसन मेशिन अस्पतालले…  थप पढ्नुहोस
सिठ्ठी फुकेर कोरोना भाग्दैन
  असार १३, २०७७
तुलसीपुर असार १३ स्थानीय तह र सुरक्षा अधिकारीहरुबीच तालमेल नहुँदा दाङका बजारहरु फरक –फरक समयमा खुला गर्ने औपचारिक निर्णय भएका छन् । घोराहीमा साँझ ५ बजेसम्म पसल खुल्ला रहने अवस्था…  थप पढ्नुहोस
महानगरीय एक प्रहरीमा देखियो कोरोना
  असार १२, २०७७
काठमाडौं, असार १२ महानगरीय अपराध महाशाखामा कार्यरत एक प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। २८-३० वर्षीय प्रहरीको कोरोना परीक्षण पोजिटिभ आएपछि उनीसँगै बस्ने करिब ३० जना प्रहरीलाई क्वारेन्टिनमा राखिएको…  थप पढ्नुहोस
दाङमा मृत्यु भएकी महिलाको कोरोना टेस्ट पोजेटिभ
  असार १२, २०७७
असार १२ / दाङमा उपचारका क्रममा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो। प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवका…  थप पढ्नुहोस
दाङमा थप ७५ जनामा कोरोना संक्रमित पुष्टि
  असार १२, २०७७
दाङ,१२ असार । दाङमा थप ७५ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै…  थप पढ्नुहोस
तुलसीपुरमा फोहर बिसर्जन शीर्षकमा बजेट, तर फोहर बर्सेनी खोलामा
  असार १२, २०७७
तुलसीपुर, १२ असार । साविकको तुलसीपुर नगरपालिकाले स्थानीय तहको फोहर व्यवस्थापनका लागि करिब पौने करोड रुपैयाँ खर्च गरेर तात्कालीन फूलवारी गाविसको तुइखोलामा जग्गा खरिद गरेको करिब एक दशक नाघेको छ…  थप पढ्नुहोस