स्वास्थ्य
तुलसीपुरमा , बिकको खुट्टा छिन्नाउने दुई जना पक्राउ
  कार्तिक १४, २०७७
दाङ्ग (तुलसीपुर), १४ कात्तिक । तुलसीपुरमा खुट्टा छिनाल्ने गरि भएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका तुलसीपुर…  थप पढ्नुहोस
तुलसीपुरमा विहिवार थप १४ जनामा कोरोना पुष्टि
  कार्तिक १३, २०७७
दाङ्ग(तुलसीपुर), १३ कात्तिक । तुलसीपुरमा विहिवार १४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट संकलन गरिएको स्वावको पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा…  थप पढ्नुहोस
रवि लामिछाने र निकिता पौडेलमा कोरोना संक्रमण
  कार्तिक १३, २०७७
काठमाडौं-१३, कात्तिक । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण देखिएको छ । यसको जानकारी लामिछाने आफैंले सामाजिक सन्जालमार्फत् दिएका छन् । गत मंगलबार रातिबाट हल्का…  थप पढ्नुहोस
स्वास्थ्य मन्त्रालयले अब दैनिक प्रेस ब्रिफिङ नगर्ने
  कार्तिक १२, २०७७
काठमाडौं - १२, कात्तिक। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक प्रेस ब्रिफिङ नगर्ने भएको छ। मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमका अनुसार अब साताको दुई दिनमात्रै प्रेस ब्रिफ्रिङ गरिनेछ।  उनका अनुसार…  थप पढ्नुहोस
देशभर थप १ हजार ९५४ जनामा संक्रमण पुष्टि
  कार्तिक १२, २०७७
काठमाडौं -१२ कात्तिक। बितेको २४ घण्टामा देशभर थप १ हजार ९५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको  नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ८ हजार २४८ जनाको…  थप पढ्नुहोस
बन्चरोले हानेर छोराले गरे आफ्नै आमाको हत्या
  कार्तिक ०, २०७७
कैलाली- ९ ,कात्तिक । कञ्चनपुरमा बन्चरोले हानेर छोराले आमाको हत्या गरेका छन् । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका ३० वर्षीय पप्पु वादीले ६० वर्षीया…  थप पढ्नुहोस
दाङमा छोराले गरे आफ्नै बुवाको छतबाट धकलेर हत्या
  कार्तिक ०८, २०७७
दाङ- ८,कात्तिक।  बंगलाचुली गाउँपालिका वडा नं. २ निवासी २२ वर्षीय छोरा वीरबहादुर विकले आफ्नै ४५ वर्षीय बुवा बालाराम विकलाई घरको छतबाट धकलेर हत्या गरेका छन्।  छतबाट खसेपछि बालारामको घटनास्थलमै मृत्यु…  थप पढ्नुहोस
पूर्वप्रधानमन्त्री डा. बाबुराम र हिसिलालाई कोरोना संक्रमण
  कार्तिक ०८, २०७७
काठमाडौं - ८ , कात्तिक। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ।  उनीसँगै नेतृ हिसिला यमीलाई पनि संक्रमण पुष्टि भएको डा.…  थप पढ्नुहोस
बडादसैंको आठौं दिन आज महाकाली महालक्ष्मी र महासरस्वतीको पूजा
  कार्तिक ०८, २०७७
दाङ्ग - ८,कात्तिक। आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादसैंका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँदैछन्।  बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना…  थप पढ्नुहोस
कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट/समय तालिका सार्वजनिक
  कार्तिक ०५, २०७७
काठमाडौँ,५ कार्तिक । राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने भएको छ । बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो । बिहान…  थप पढ्नुहोस