समाचार
असारमा टालटुल, भदौमा भ्वाङ (असारे विकाश)
  असार २३, २०७८
खेमराज रिजाल तुलसीपुर, २३ असार । तस्वीरमा देखिएका दुश्यहरुले सायद सव्द लेखिरहनुपर्ने छैन । तर पनि यथार्थ बस्तुस्थीति बुझाउनकालागी लेखिएका सव्दहरु तल उल्लेख गरिएका छन् । तस्वीरको परीदृश्य घोराही—तुलसीपुर सडक…  थप पढ्नुहोस
तुलसीपुरको स्मार्ट हेल्थ प्रयोगशाला छ / प्राविधिक छैनन
  असार २१, २०७८
खेमराज रिजाल दाङ्ग मानपुर, २१ असार । ‘ल्याव खोइ? विग्¥या छ । ल्याव पनि विग्रन्छ र? चलाउने प्राविधिक नभएर? कति भो विग्¥या? एक बर्ष ।’ मानपुर स्वास्थ्य चौकिले सेवाग्राहि विरामीहरुलाइ…  थप पढ्नुहोस
चारलेन परीयोजना विरामी भा छ’
  असार २१, २०७८
खेमराज रिजाल दाङ्ग(तुलसीपुर) २१ ,असार । प्रमुख जिल्ला अधिकारी राम वहादुर कुरुम्वाङले यहां सन्चालनमा आएको गौरवको विकाश योजना चारलेन सडक स्तरोन्नती परीयोजना विरामी भएको बताएका छन् । आफु सरुवा भएर…  थप पढ्नुहोस
घोराही–तुलसीपुर सडक खण्ड दुई दिन बन्द
  असार १८, २०७८
दाङ,१८ असार ।दाङको घोराही–तुलसीपुर सडक खण्डको पत्रे खोलामा दुई दिन आवागमन बन्द हुने भएको छ । पत्रेखोलाको कच्वेमा खाल्डो परेकाले उक्त खाल्डो पुर्नका लागि कंक्रिट हाल्नु पर्ने भएकाले दुई दिन…  थप पढ्नुहोस
दाङमा १३ वटा चोरीका मोटरसाइकलसहित ८ जना पक्राउ
  असार १८, २०७८
दाङ,१८ असार । दाङमा १३ वटा चोरीका मोटरसाइकलसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले शुक्रवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी चोरी गरिएका १३ वटा मोटरसाईकलसहित…  थप पढ्नुहोस
तुलसीपुर प्रहरीका चुनौतिः साना हतियारदेखि अबैध उत्खनन्
  असार १८, २०७८
दाङ्ग (तुलसीपुर) १८, असार । तुलसीपुरमा फेरी साना हतियारको प्रयोग हुन थालेको छ । करीव एक महिना अघिमात्र सिचाइ कुलो खन्ने सामान्य विवादमा एक जना स्थानियबासीले गोलि फायर गरेर त्यसको…  थप पढ्नुहोस
देउखुरीका अग्नी पीडितलाई राहत वितरण
  असार १६, २०७८
दाङ (देखुरी)१६ ,असार । देउखुरी स्थीत सालघारी र मनिकापुरका अन्नी पीडितहरुलाई राहत वितरण गरिएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जको व्यवस्थापन सहयोग तथा लायन्स क्लव…  थप पढ्नुहोस
तुलसीपुरको कट्कुँईयाँबाट १ लाख रकमसिहत ५ जुवाडे पक्राउ
  असार १६, २०७८
दाङ्ग (तुलसीपुर) १६, असार । तुलसीपुरको कट्कुँईयाँबाट एक लाख नौं हजार बढी नगद रकमसिहत पाँच जुवाडे पक्राउ परेका छन् ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका ३० बर्षीय समिर केसी, सोही…  थप पढ्नुहोस
सिरखोलामा यात्रुबहाक बस दुर्घटना
  असार १५, २०७८
दाङ (तुलसीपुर)१५,असार। राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर–सल्यान खण्डको सिरखोलामा यात्रुबहाक बस दुर्घटना हुँदा १७ जना यात्रु घाईते भएका छन् । घाईतहरुको अबस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक…  थप पढ्नुहोस
भोलिदेखि सार्वजनिक यातायात चल्ने /बजार बेलुकी ६ बजेसम्म खोल्ने
  असार १५, २०७८
दाङ ,१५ असार । दाङमा भोलिदेखि सार्वजनिक यातायात चल्ने भएका छन् । आज जिल्ला प्रशासन कार्यालय दाङमा बसेको डिसिसीएमसीको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर सार्बजनिक यातायात सन्चालन गर्ने निर्णय गरेको हो…  थप पढ्नुहोस
लोकप्रिय
sidebar1
sidebar2
sidebar7