समाचार
मास्कमा बानी कहिले लाग्न्ने (स्वास्थ्य डायरी)
  श्रावण २१, २०७८
दाङ्ग (तुलसीपुर) २१, साउन । तिन लाखको एउता बाइकमा बालबालिका सहित चार जना सवार थिए, तीन जनाले मास्क लगाएका थिएनन् । तुलसीपुर बसपार्कबाट बुटवलका लागि छुटेको बस बुधवार बिहान बिजौरीमा…  थप पढ्नुहोस
देशभर साउन २३ गतेदेखि मास्क अभियान सञ्चालन हुने
  श्रावण २१, २०७८
२१ -साउन ,काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ। ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’…  थप पढ्नुहोस
पछिल्लो २४ घण्टामा देशभर ४१०४ जनामा संक्रमण पुष्टि
  श्रावण २०, २०७८
२० ,साउन / काठमाडौं–नेपालमा कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा देशभर ४१०४ जनामा संक्रमण पुष्टि भएको छ। ११३५४ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा २९७५ जनामा र…  थप पढ्नुहोस
लोकप्रिय नेता गिरीलाई गृह जिल्लामा युवा कार्यकर्ता द्वारा भव्य स्वागत
  श्रावण ०, २०७८
दाङका लोकप्रिय नेता गिरीलाई गृह जिल्लामा युवा कार्यकर्ता द्वारा भव्य स्वागत दाङ ९ ,साउन । नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री दिपक गिरिको दाङमा युवा कार्यकर्ता द्वारा भव्य स्वागत…  थप पढ्नुहोस
तुलसीपुरका दृष्टि विहिन दुई परिवार लाई आर्थिक सहयोग
  श्रावण ०७, २०७८
दाङ्ग (तुलसीपुर)७,साउन । यहाँका दृष्टि विहिन दुई घरपरिवारलाई आर्थिक सहयोग गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौर निवासी रुपा गन्धर्व र तुलसीपुर–३ खमारी बस्ने दृष्टि विहिन चन्द्रबहादुर वलीको…  थप पढ्नुहोस
जनतालाई सर्वसुल्भ सेवा दिउ -प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ
  श्रावण ०७, २०७८
दाङ्ग (तुलसीपुर) ७, साउन । वुधवार सार्वजनिक विदा थियो सरकारले मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) को दिन सार्वजनिक विदा दिएपनि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले तुलसीपुरमा…  थप पढ्नुहोस
दाङ्गको अमिलियाबाट ११० ग्राम खैरो हेरोइनसहित दुई पक्राउ
  श्रावण ०१, २०७८
दाङ,१ साउन । दाङको अमिलियाबाट प्रहरीले ११० ग्राम खैरो हेरोइनसहित बाँकेका दुई जनालाई पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले लमही नगरपालिका–९ अमिलियाबाट ठूलो मात्रामा लागुऔषध खैरो…  थप पढ्नुहोस
आँखा स्वास्थ्य सेवालाई जनस्तर सम्म पु¥याउने
  श्रावण ०१, २०७८
दाङ्ग (लमही)१ साउन । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गतका सञ्चालीत आँखा अस्पतालहरुले दिदै आएका सेवाहरुलाई जनस्तर सम्म पु¥याइने बताएको छ । लमही आँखा अस्पतालले लमहीमा…  थप पढ्नुहोस
दाङमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि
  श्रावण ०१, २०७८
दाङ्ग ,१ साउन।दाङमा आज थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा एक सय जनामा पिसिआर परिक्षण गर्दा ५ महिला र १७ जना…  थप पढ्नुहोस
बुधबार थप २९७९ जनामा संक्रमण पुष्टि, २८ को मृत्यु
  असार २३, २०७८
असार २३, काठमाडौं । नेपालमा पुनः कोरोना संक्रमणको दर बढ्दै गएको छ। बुधबारमात्रै २ हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११ हजार ८९८ नमुना परीक्षण गर्दा २ हजार…  थप पढ्नुहोस
लोकप्रिय
sidebar1
sidebar2
sidebar7