मनोरंजन
‘लिपुलेकमा सडक खन्दैछ भन्ने मलाई जानकारी थिएन, भारतको नियत ठीक छैन’
  जेठ ०३, २०७७
३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ओलीले लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको सूचना आफूलाई नभएको बताएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वयंले संसदमा उभिएर भारतले…  थप पढ्नुहोस
पृथ्वीको परिधि बराबरको इन्टरनेट तार बिछ्याउँदै फेसबुक
  जेठ ०३, २०७७
फेसबुकले समुद्रको पिँधमा ३७ हजार किलोमिटर लामो इन्टरनेटको तार बिछ्याउँदैछ । अफ्रिकाका विभिन्न १६ वटा देशहरूमा तीव्र गतिको इन्टरनेट सेवा उपलब्ध गराउने प्रयोजनका लागि फेसबुकले विभिन्न टेलिकम कम्पनीहरूसँग मिलेर समुद्रमा…  थप पढ्नुहोस
डेरामा डाक्टर र नर्सलाई अवरोध नगरौं : स्वास्थ्य मन्त्रालय
  जेठ ०३, २०७७
३ जेठ, काठमाडौं । महामारीका बेला अग्रमोर्चाका काम गर्ने स्वास्थ्यकर्मीलाई सबैले सम्मान र सहयोग गर्नुपर्ने हो । तर, हाम्रो समाज यति स्वार्थी र असहिष्णु बन्न थालेछ कि स्वास्थ्यकर्मीहरुलाई अस्पतालबाट डेरामा…  थप पढ्नुहोस
दार्चुलाको गागामा सशस्त्र प्रहरीको गुल्म नै राख्ने सरकारको तयारी
  जेठ ०३, २०७७
गागा (दार्चुला), जेठ ३ : दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाकारूपमा रहेको सामरिक महत्वको छाङ्रु (गागा) मा सरकारले सशस्त्र प्रहरीको गुल्म नै राख्ने तयारी थालेको छ । बुधबार सशस्त्र प्रहरीको…  थप पढ्नुहोस
कपिलवस्तुमा थप ३ जनामा सङ्क्रमण पुष्टि, संक्रमित संख्या २ सय ७६ पुग्यो
  जेठ ०३, २०७७
काठमाडौँ, जेठ ३ : पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप ३ जानमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।…  थप पढ्नुहोस
सीमा अतिक्रमणको विरोधमा फिदिम बजारमा मशाल जुलुस
  जेठ ०२, २०७७
ताप्लेजुङ — भारतले गरेको सीमा अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघले पाँचथर सदरमुकाम फिदिम बजारमा मशाल जुलुस निकालेको छ । विद्यार्थीहरुको समूहले बिहीबार साँझ मुख्य बजार क्षेत्रमा जुलस प्रदर्शन गरेका हुन् । जुलुसमा…  थप पढ्नुहोस
उपलब्ध छैन उपत्यकाकै यकिन पीसीआर परीक्षण तथ्यांक
  जेठ ०१, २०७७
काठमाडौँ — औपचारिक रुपमा काठमाडौं उपत्यकामा बसोबास गर्ने कति व्यक्तिको पीसीआर विधिबाट कोरोनाभाइरस परीक्षण गरियो भन्ने तथ्यांक कुनै पनि निकायसँग दुरुस्त अवस्थामा नरहेको भेटिएको छ । लकडाउनको ५२ औं दिन बिहीबार…  थप पढ्नुहोस
स्वास्थ्य मन्त्रालयमा पत्रकारलाई प्रवेश निषेध !
  जेठ ०१, २०७७
३१ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारदेखि पत्रकारलाई मन्त्रालय प्रवेशमा अत्यधिक कडाइ गरेको छ । यसअघि दिनहुँजसो समाचार संकलनका लागि परिचय पत्र देखाएर प्रवेश गर्ने गरेका पत्रकारलाई बुधबारदेखि…  थप पढ्नुहोस
सरकारलाई संसदीय समितिको प्रश्न : सीमा विवादबारे ४ महिनामा के गर्‍यौं ?
  जेठ ०१, २०७७
३१ वैशाख, काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सीमा विवाद समाधानका लागि विगत ४ महिनामा भएका कामको विवरण सात दिनभित्र दिन निर्देशन दिएको छ…  थप पढ्नुहोस
प्रधानमन्त्रीलाई सीमा अतिक्रमणको सूचना नदिने को–को हुन् ?
  जेठ ०१, २०७७
१ जेठ, काठमाडौं । पार्टी एकताको सन्दर्भ पारेर दुई वर्ष पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा एउटा बिरुवा रोपे– जिङ्गो बिलोबा । ३ जेठ २०७५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)…  थप पढ्नुहोस
लोकप्रिय
sidebar1
sidebar2
sidebar7