अन्तर्वार्ता
सोशल डिस्टेन्स सुझाउदै तुलसीपुर युथ ग्रुप
  भदौ १०, २०७७
दाङ(तुलसीपुर), १० भदौ । विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणको जोखिम न्युनिकरण गर्न तुलसीपुर युथग्रुपले बुधवार तुलसीपुरका विभिन्न मुख्य सडकहरुमा सचेतनामुलक अभियान सन्चालन गरेको छ । सो ग्रुपले प्लेकार्ड…  थप पढ्नुहोस
सरकार हरेक कोंणबाट असफलः नेका केन्द्रिय सदस्य गिरी
  श्रावण १४, २०७७
तुलसीपुर, १४ साउन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सिंचाइमन्त्री दिपक गिरीले वर्तमान सरकार हरेक कोणबाट असफल भएको बताउंदै जनताको समृद्धिका सवालमा निकम्मा भएको बताएका छन् । विश्वव्यापी कोरोना…  थप पढ्नुहोस
दलित समुदायका व्यक्ति पहिलो पटक नेपाल सरकारको सचिव पदमा
  असार ३०, २०७७
काठमाडौं, असार,३०। नेपाल सरकारको सचिव पदमा पहिलो पटक दलित समुदायका व्यक्ति पुगेका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले डा.  मानबहादुर बीकेलाई सचिवमा बढुवाको निर्णय गरेको हो । लोकसेवा आयोगको अध्यक्ष…  थप पढ्नुहोस
जिल्लामा थप कडा हुनसक्छ
  असार ०४, २०७७
दाङमा कोरोना संक्रमणको दर ३/४ दिनयता उच्च देखिएको छ । जिल्लामा दैनिक सरदर ५० जना कोरोना संक्रमण फैलदै जान थालेको छ । जिल्लामा दुई ५० को हाराहारीमा संक्रमण दर फैलिसकेको…  थप पढ्नुहोस
अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै पास रद्द
  जेठ ०३, २०७७
३० वैशाख, काठमाडौं । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै ई-पास खारेज गरेको छ । मंगलबार मात्र कोरोना भाइरस (कोभिड-१९) का थप ५७ संक्रमित भेटिएको…  थप पढ्नुहोस
‘लिपुलेकमा सडक खन्दैछ भन्ने मलाई जानकारी थिएन, भारतको नियत ठीक छैन’
  जेठ ०३, २०७७
३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ओलीले लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको सूचना आफूलाई नभएको बताएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वयंले संसदमा उभिएर भारतले…  थप पढ्नुहोस
पृथ्वीको परिधि बराबरको इन्टरनेट तार बिछ्याउँदै फेसबुक
  जेठ ०३, २०७७
फेसबुकले समुद्रको पिँधमा ३७ हजार किलोमिटर लामो इन्टरनेटको तार बिछ्याउँदैछ । अफ्रिकाका विभिन्न १६ वटा देशहरूमा तीव्र गतिको इन्टरनेट सेवा उपलब्ध गराउने प्रयोजनका लागि फेसबुकले विभिन्न टेलिकम कम्पनीहरूसँग मिलेर समुद्रमा…  थप पढ्नुहोस
डेरामा डाक्टर र नर्सलाई अवरोध नगरौं : स्वास्थ्य मन्त्रालय
  जेठ ०३, २०७७
३ जेठ, काठमाडौं । महामारीका बेला अग्रमोर्चाका काम गर्ने स्वास्थ्यकर्मीलाई सबैले सम्मान र सहयोग गर्नुपर्ने हो । तर, हाम्रो समाज यति स्वार्थी र असहिष्णु बन्न थालेछ कि स्वास्थ्यकर्मीहरुलाई अस्पतालबाट डेरामा…  थप पढ्नुहोस
दार्चुलाको गागामा सशस्त्र प्रहरीको गुल्म नै राख्ने सरकारको तयारी
  जेठ ०३, २०७७
गागा (दार्चुला), जेठ ३ : दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाकारूपमा रहेको सामरिक महत्वको छाङ्रु (गागा) मा सरकारले सशस्त्र प्रहरीको गुल्म नै राख्ने तयारी थालेको छ । बुधबार सशस्त्र प्रहरीको…  थप पढ्नुहोस
कपिलवस्तुमा थप ३ जनामा सङ्क्रमण पुष्टि, संक्रमित संख्या २ सय ७६ पुग्यो
  जेठ ०३, २०७७
काठमाडौँ, जेठ ३ : पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप ३ जानमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।…  थप पढ्नुहोस